अन्तत: पछि हट्यो सरकार गुठि बिधेयक फिर्ता लिने घोषणा

स्थानीय जनसमुदाय र प्रतिपक्षीको विरोधका कारण गुठी विधेयकमा हच्किएको सरकारले यसलाई फिर्ता लिएको घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोल्ने तयारी गरे पनि प्रतिपक्षीको विरोधका कारण सम्भव नभएपछि पाँच बजे पत्रकार सम्मेलन सरकारले गुठी विधेयक फिर्ता लिएको छ ।

पत्रकार सम्मेलनमार्फत गुठी विधेयक स्थगन घोषणा गरेको छ ।सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमिव्यवस्थामन्त्रीले पत्रकार सम्मेलन गरेर यो जानकारी दिएकी हुन् ।

मङ्ल, असार ३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस