भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिन्दै नेपाली चेली निकिताले जितिन मिस टीन भारतको उपाधि

असार २६ काठमाडौँ मिस टीन भारत प्रतियोगिताको उपाधि नेपाली चेली निकिता थापामगरले जितेकी छिन्। भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर झापाकाे मेचीनगर नगरपालिका ५ नकलबन्दाकी १७ वर्षीया थापा विजेता बनेकी हुन्।

यही असार २० गते शुक्रबार भारतको राजधानी दिल्लीमा यही असार २० गते आयोजना भएको मिस टीन भारत की उपाधि विजेता निकिताले उपाधिसँगै एक लाख भारु नगद पुरस्कार जितेकी छन्।

बिहि, असार २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस