गण्डकी देशकै पहिलो सम्बृद्ध प्रदेश बन्छ सांसद राजीव पहारी

सुनौलो नेपाल – गण्डकी प्रदेश सभा सदस्य तथा युवा संघ नेपालका पुर्व अध्यक्ष राजीव पहारीले गण्डकी देशकै पहिलो सम्बृद्ध प्रदेश बन्ने बताउनु भएको छ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गको नेतृत्वमा रहेको गण्डकी प्रदेशलाई सम्बृद बनाउन सम्बृद्दिका सात आधार पर्यटन, उर्जा, उद्योग, कृषि भौतिक पूर्वाधार र मानव संसाधनलाई प्रमुखतामा राखेर हामी सम्बृद्दिको पथमा उन्मुख छौ ।

सुनौलो नेपालसंगको कुराकानीमा सांसद पहारीले भन्नुभयो केहि कमि कमजोरी छन् त्यसलाई सुधार गरेर अगाडी बढ्दै छौ।

हेर्नुहोस सांसद राजीव पहारीसंग गरीएको कुराकानी

शुक्र, असार २७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस