फरक शैलीको प्रस्तुतीमा सरस्वती लामा

सरस्वती लामा नेपाली गीत क्षेत्रमा निकै चर्चामा रहेका गायिका मध्ये सरस्वती पनि एक चर्चा कै गायकी हुन् । सरस्वती को गायकी क्षेत्रमा फरक शैलीको रहेको छ र प्राय सबै इन्टरभ्युमा फरक तरिकाले दिने सरस्वती लामाले अरु बेलामा भन्दा फरक ढंगले अन्तर्वाता लिएकी छिन्

नुवाकोट धादिङ रसुवा समाज कुवेतले कुवेत स्थित जिलिफमा आयोजना गरेको प्रथम बार्षिकोत्सब तथा बृहत सांगीतिक धमका २०१९ को लागि अतिथि कलाकारको रुपमा सरस्वती लामा अहिले कुवेत छिन्
हामी कलाकारहरुले तालि र गालि दुवैलाई एकसाथमा लिनु सक्नुपर्छ भन्दै आफ्नो विचार हरु पनि ब्यत गरिन्

शुक्र, साउन ३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस