हेडसरले कक्षाकोठामै मिससँग गरेको अश्लिल हर्कतको भिडियो लिक भएपछि…(भिडियोसहित)

साउन २६ काठमाडौं
एजेन्सी कक्षाकोठा विद्यार्थीलाई शिक्षा दिने ठाउँ हो । त्यही कक्षाकोठाभित्र हेडसर र मिसबीच चुम्माचाटी हुन्छ भनेर कसैले पत्याउँदैनन् । भिडियो नै बनेर सार्वजनिक भएपछि नपत्याउने कुरा पनि भएन ।

घटना हो भारत गुजरात राज्यको दाहोद जिल्लास्थित एक सरकारी विद्यालयको । कक्षाकोठा प्रेम गर्ने थलो बनेको अवस्थामा सार्वजनिक भएको भिडियोले विद्यालय र शिक्षा कार्यालयसम्म हलचल मच्चिएको छ ।

शिक्षा कार्यालय र स्थानीय प्रशासनले भिडियो र घटनाको जाँचबुझ गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भिडियो सार्वजनिक भएपछि स्थानीय अभिभावक आक्रोशित भएका छन् । घटना सञ्चारमाध्यममा सार्वजनिक भएपछि शिक्षामन्त्रीले समेत थाहा पाएका छन् भने देशभर भिडियो भाइरल भएको छ ।

आइत, साउन २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस