एयरपोर्टमा केहि नबोलेका प्रधानमन्त्री ओलीले ट्वीटरबाट दिए स्वास्थ्यअवस्था बारे जानकारी

साउन २७ काठमाडौं सिंगापुरमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्केका प्रधानमन्त्री ओली विमानस्थलमा पत्रकारसँग बोल्न माननेन् । तर सामाजिक सञ्जालमार्फत उनले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको जानकारी दिएका छन् ।

स्वदेश फर्किएको करिब दुई घण्टापछि ट्विटरमार्फत उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् । उनले आफ्नो स्वास्थ्य प्रति चचासो राखी चिन्ता व्यक्त गर्ने र स्वास्थ्‍य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

<blockquote class=”twitter-tweet”><p lang=”ne” dir=”ltr”>सिंगापुरमा स्वास्थ्य परिक्षण गरी आज फर्किएको छु। मेरो स्वास्थ्य सामान्य रहेको छ।<br>परिक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार व्यक्त गर्दछु।<br>मेरो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्नु हुने सवै दिदीबहिनी-दाजुभाईहरूलाई धन्यवाद दिन चाहन्छु।</p>&mdash; K P Sharma Oli (@kpsharmaoli) <a href=”https://twitter.com/kpsharmaoli/status/1160835242745188352?ref_src=twsrc%5Etfw”>August 12, 2019</a></blockquote> <script async src=”https://platform.twitter.com/widgets.js” charset=”utf-8″></script>

सोम, साउन २७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस