सुबोध गौतम राजा राजेन्द्र र मन्जु एउटै स्टेजमा नेताहरु माथी कडा व्यग्य (भिडियो सहित)

सुनौलो नेपाल – युवा पुस्तामा कमेडीका किङ्गका रुपमा चिनिएका सुबोध गौतम राजा राजेन्द्र र गायिका मन्जु पौडेल एउटै स्टेजमा भेट भएपछि कडा हास्य व्यंग्य भएको छ।

युवा दिवसको अवसरमा सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा अतिथि कलाकारको रुपमा पुगेका राजनैतिक र समसामयिक बिषयमा व्यंग्य गरेका थिए।

हेर्नुहोस सो कार्यक्रममा उनीहरुले गरेको व्यंग्य

सोहि कार्यक्रममा सुबोध गौतमको व्यंग्य

मङ्ल, साउन २८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस