पोखरामा भिषण आगलागी !

पोखराको न्युरोडस्थित एक सपिङ कम्प्लेक्समा भीषण आगलागी भएको छ।फर्निचर, कार्पेट चस्मा पसल फलफूल र जुस पसल रहेको कम्प्लेसमा आगलागी भएको हो।आगो लागेपछि दमकलले निभाउने प्रयास जारी छ।

आगो भाटभटेनी सुपर मार्केट अगाडि रहेको नर्व दुर्गा फनिचरमाबाट सुरु भएको थियो । अहिले आगो नजिकैका पसलमा सल्ल्कीरहेको छ
आगो निभाउन ४ वटा दमकलको प्रयोग गरिएको छ ।थप विवरण आउन बाँकी छ।

मङ्ल, साउन २८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस