प्रतिनिधि सभामा सम्बोधन गर्दैै प्रधानमन्त्री ओली(लाईभ) !

धानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) संसदलाई सम्बोधन गरिरहेका छन्।

उनले सम्बोधनमार्फत् समसामयिक विषयमा विचार राख्ने छन्।प्रधानमन्त्रीले हरेक महिनाको पहिलो र तेस्रो आइतबार सांसदका प्रश्नको जवाफ दिने तालिका छ।
तर दुई/तीन महिनादेखि उक्त कार्यक्रम हुन सकेको छैन । तर आज भने प्रश्नोउत्तरको कार्यक्रम नभई प्रधानमन्त्रीले सम्बोधन मात्र गर्ने बताइएको छ।

आइत, भदौ १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस