संसदमा प्रश्न सालिकराम दोषी उम्काउन रविलाई पक्राउ गरीएको त होइन (भिडियो सहित)

सुनौलो नेपाल । पत्रकार सालिकराम प्रकरणमा प्रहरी हिरासरतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई सहित दोषी पत्ता लगाउन नसकेर वास्तविक दोषी लुकाउन रविलाई पक्राउ गरीएको त होइन भन्ने प्रश्न राष्ट्रिय सभामा उठेको छ।

बुधबारको राष्ट्रिय सभामा बोल्दै सांसद मुक्ताकुमारी यादवले निर्मल प्रकरणमा पनि यस्तै अन्यलाई दोषी करार गरेर वास्तविक दोषी जोगाउन खोजेको बताउदै भनिन सालिकरामको शवको प्रकृति हेर्दा ह*त्या जस्तो देखिन्छ उनले भनिन।

कसैले किटानी जाहेरी दर्ता नहुदै कसको दबाबमा पक्राउ गरीयो भिडियो मार्फत आरोप लगाउँदैमा पत्रकारलाई थुन्न पाइन्छ? उनले सोधिन रबि प्रकरण बारे बोल्दै अर्का एक सांसद खिम कुमार बिकले रवि लामिछानेको पक्षमा भइरहेको आन्दोलन डलर खाएर भइरहेको आरोप लगाए ।

हेर्नुहोस कसले के भने भिडियो सहित

बुध, भदौ ४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस