गाउँपालिकामा भातमै खर्च भयो ८० लाख !

ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खाना खर्चवापतको झन्डै ८० लाख खर्च गरेका छन् । खाना खानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन् ।

कुन तहको खाना खर्च कति ?

मानेभन्ज्याङ  २० लाख १४ हजार खिजीदेम्बा १९ लाख १९ हजार सिद्धिचरण  १८ लाख ६९ हजार चम्पादेवी ११ लाख ३४ हजार सुनकोशी  ६ लाख ८१ हजार  चिसंखुगढी : ३ लाख ६७ हजार  जम्मा  ७९ लाख ८५ हजार यस्ता फजुल खर्च नियन्त्रण गर्न नागरिक समाजले माग गरेका छन् । यो समाचार अन्नपूर्ण पोस्ट्मा शिवप्रसाद ढुंगानले लेखेका छन् ।

 

 

शुक्र, भदौ ६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस