प्रधानमन्त्री र मन्त्रीको नाममा आर्थिक बर्षको सुरुमै २ करोड रकमान्तर !

आर्थिक वर्षको सुरुवाती महिनादेखि नै सरकारले रकमान्तर गर्न सुरु गरेको छ ।

कारिब ७ वटा फाइलबाट डेढ करोड निकासा गर्दै अर्थ मन्त्रालयले निकाशा रकम मन्त्रीको भ्रमणदेखि प्रधानमन्त्रीको नामको पुरस्कारमा खर्च भएको देखाएको छ ।

अर्थ मन्त्रालयका अनुसार सरकारले चालु आर्थिक वर्षको पहिलो महिनामा नै वित्तीय अनुशासनको नारालाई लत्याउँदै झण्डै २ करोड रुपैयाँ रकमान्तर गरेको छ । यो समाचार कारोबार दैनिकमा छ ।

 

शुक्र, भदौ ६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस