पाँच फोटोमा हेर्नुस एटीएमबाट लुटिएको करोडौ पैसा र चिनिया ह्याकर (फोटोफिचर) !

नबिल बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा शनिबार राति प्रहरीको नियन्त्रणमा रहेका चिनियाँबारे थप विवरण सार्वजनिक भएको छ।पक्राउ परेका पाँच जना चिनियाँमा चेन बिन बिन, झु लियांग आंग, क्वियु युंगक्विंग, लुओ जिआल्बी र लिन बिनमेंग रहेको काठमाडौं प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्बजनिक गर्ने गरेको हो ।

आइत, भदौ १५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस