पाँच तस्बिरमा हेर्नुहोस ब्युटिफुल नम्रता श्रेष्ठ !

भदौ १६ काठमाडौं नम्रता श्रेष्ठ नेपाली चलचित्र क्षेत्रकी एक चर्चित मोडल र अभिनेत्री हुन् । उनि दर्शकहरुले रुचाएकी अभिनेत्री पनि हुन्। उनि नेपाली चलचित्र जगतमा आउनु भन्दा पुर्व मोडलिङ तथा थिएटरमा लागेकी थिइन् ।

उनी आफैँले निर्माण गरेको चलचित्र जाइरा आउँदो भदौ ६ गतेबाट नेपालभरि नै प्रदर्शनमा आउँदै छ । यो चलचित्रमा नम्रता एक्सन अवतारमा प्रस्तुत भएकी छन् ।

वीरगनजकी नम्रता मोडलिङकै सिलसिलामा तीन वर्षअघि राजधानी भित्रिएकी हुन् । उनले मोडलिङमा र्‌याम्प वाकदेखि विज्ञापन म्युजिक भिडियोमा काम गरिसकिन् ।

सोसियल वर्क’की विद्यार्थी भएकाले उनी सामाजिक कार्यमा पनि रुची राख्छिन् । जुन काम गरे पनि आफ्नो कमाइको केही प्रतिशत सामाजिक काममा खर्च गर्छिन् ।

सोम, भदौ १६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस