चिनियाँ राष्ट्रपतिको भ्रमण तयारी स्वरुप विदेश मन्त्री वाङ यी नेपाल आएका हुन् त ? यस्तो छ डा केसीको विश्लेषण

काठमाडौँ – चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका छन् यसलाई धेरैले चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा अर्थाएका छन् नेपाली राजनीति वृतमा पनि यसको चर्चा उस्तै छ ।

के चिनियाँ राष्ट्रपतिको असोजमा हुने भनिएको भ्रमणको तयारी स्वरुप नै चिनियाँ बिदेश मन्त्री काठमाडौँ आएका हुन् त ? विदेश मन्त्री वाङ यी को नेपाल भ्रमणको महत्व कति छ यसले राष्ट्रपति सी को भ्रमणसंग जोड्नु कत्तिको सार्थक होला यी र यस्तै बिषयमा प्राध्यापक डा सुरेन्द्र केसी संग हामीले सम्बाद गरेका छौ हेर्नुहोस सुनौलो नेपालका लागी गरीएको यो बिसेष कुराकानी।

भिडियोमा हेर्नुहोस डा सुरेन्द्र केसी संगको यो अन्तरवार्ता

सोम, भदौ २३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस