प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्न चिनियाँ विदेशमन्त्री वाङ यी बालुवाटारमा

२३ भदौ, काठमाडौं ।आइतबार नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

नेपाली समकक्षी प्रदीप ज्ञवाली नेतृत्वको टोलीसँग उच्चस्तरीय वार्ता गरे लगतै यी बालुवाटार पुगेका थिए । भेटमा दुई देशको सम्बन्ध र आपसी हितबारे कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्न चिनियाँ विदेशमन्त्री वाङ यी बालुवाटारमा हेर्नुहोस तस्बीरमा सो भेटवार्ता

फोटो – कृष्ण पौड्याल

 

 

 

सोम, भदौ २३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस