चाइनिज ताईपेईविरुद्ध नेपालको दोश्रो गोल,अन्जान बिष्ट नायक

काठमाडौँ– विश्वकप फुटबल २०२२ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाल अहिले चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गरिरहेकाे छ।

नेपाल पहिलो हाफको खेल सकिँदासम्म २ –० ले अगाडि रहेको छ। नेपालका लागि दुवै  अञ्जन विष्टले गरेका हुन् पहिलो गोल ३ मिनेटमा गरे भने   दोश्रो गोल दिनेश राजबंशीले ६३ मिनेटमा गरेका थिए

नेपाली टोलीको सुरुवाती–११ मा गोलरक्षकमा किरण चेम्जोङ, रक्षकतर्फ दिनेश राजबंशी, अनन्त तामाङ, सोमेन्द्र तामाङ र रजिन धिमाल छन्।

मिडफिल्ड सुजल श्रेष्ठ, रोहित चन्द, अन्जन विष्ट, विशाल राई र रवि पासवानले सम्हाल्ने छन्। विमल घर्तिमगर अग्रपंक्तिमा रहने छन्।

 

 

मङ्ल, भदौ २४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस