२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

राज टाईगर र जुना कार्कीको अभिनयमा ‘एउटै चाहना’ सार्वजनिक

शनिवार , मंसिर १, २०८१

काठमाडौं । गायिका अनु चौधरी र जीवन प्रधानाङ्गको स्वर रहेको ‘एउटै चाहना’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्यूजिक भिडियो शुक्रबार ‘सदिच्छा फिल्म’ युटुव च्यानलबाट सार्वजनिक भएको हो ।

यो गीतको भिडियो अपर मुस्ताङमा खिचिएको हो । यसमा अपर मुस्ताङको रमणिय दृस्यहरु कैद गरिएका छन् ।

गीतको भिडियोमा राज टाईगर र जुना कार्कीको अभिनय देख्न सकिन्छ ।

डीबी लामाको म्यूजिक रहेको यो गीतमा विशाल निरौलाको एरेन्ज रहेको छ । साथै, गीतलाई केशवराज भट्टले निर्देशन गरेका हुन् ।

यस्तो छ गीतको भिडियो :

https://youtu.be/ciX0wMHuGiw

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ