logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • हरेकले आफ्नो जिम्मेवारी मात्र पुरा गर्ने हो भने देश सम्बृद्ध बन्छ – कुलमान घिसिङ

    हरेकले आफ्नो जिम्मेवारी मात्र पुरा गर्ने हो भने देश सम्बृद्ध बन्छ – कुलमान घिसिङ

    3.9K
    Shares

    ११ फागुन, काठमाडौं । नेपाल बिद्युत प्राधिकरणका  निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले हरेकले आफ्नो जिम्मेवारी मात्र पुरा गर्ने हो भने देश सम्बृद्ध बन्ने बताएका छन्।  

    सोमवार राजधानी आयोजित एक कार्यक्रममा बोल्दै घिसिङ्गले भने ‘बिद्युत प्राधिकरणमा आएर मैले चमत्कार गरेको हैन जिम्मेवारी मात्र पुरा गरेको हो हरेकले आफ्नो जिम्मेवारी मात्र पुरा गरे देश सम्बृद्ध बन्छ’।  

    हेर्नुहोस सो कार्यक्रममा घिसिङ्गले गरेको सम्बोधन 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend