logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • च्याम्पियन्स लिग फुटबल: लाजियोको पोस्टमा बायर्नको ४ गोल 

    च्याम्पियन्स लिग फुटबल: लाजियोको पोस्टमा बायर्नको ४ गोल 

    3.8K
    Shares

    काठमाडौं।  च्याम्पियन्स  लिग फुटबलमा बायर्न म्युनिख विजयी भएको छ। साविक विजेता बायर्नले लाजियोमाथि ४–१ को जीत दर्ता गरेको हो। 

    बायर्नको जीतमा रोबर्ट लेवानडोस्की, जमल मुसियाला र लेरोए सानेले १/ १ गोल गरे। 

    रोममा सम्पन्न अन्तिम १६ को पहिलो लेगमा बायर्नले रोबर्ट लेवानडोस्कीको गोलबाट नवौं मिनेटमा अग्रता लिएको थियो। लाजियोका फ्रान्सेस्को एसेर्बीले आत्मघाती गोल गरेपछि बायर्न ४-१ ले विजयी भएको हो। 

    लाजियोका लागि जोएक्विन कोरेराले एक गोल फर्काए। 

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend