logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    विश्वप्रसिद्ध गल्फ खेलाडी टाइगर उड्सको कार दुर्घटना, बारक ओवामा सहित विश्वका प्रसिद व्यक्तिहरुले दुःख व्यक्त गरे

    विश्वप्रसिद्ध गल्फ खेलाडी टाइगर उड्सको कार दुर्घटना, बारक ओवामा सहित विश्वका प्रसिद व्यक्तिहरुले दुःख व्यक्त गरे

    8.6K
    Shares

    विश्वप्रसिद्ध गल्फ खेलाडी टाइगर उड्स चढेको कार लस एन्जलसनजिक दुर्घटनाग्रस्त भएको छ । सो कार सडकमा धेरै पटक पल्टिएको थियो।  घर्टना भए लगतै उनलाई हस्पिटल लगिएको हो ।  गम्भीर घाइते भएका उड्सको शल्यक्रिया गरिएको जानकारी लस एन्जलसका प्रहरिले जानकारि दिएका छन् । 

    प्रहरीका अनुसार उड्स चढेको कारको गति केही बढी रहेको थियो ।उद्धारका लागि घटनास्थल पुगेका प्रहरी अधिकृत कार्लोस गोन्जालेजले घटनाको प्रकृति हेर्दा टाइगर उड्स भयानक दुर्घटनाबाट भाग्यवस बाँच्न सफल भएको जानकारी दिए ।

    गोन्जालोका अनुसार टाइगर उड्स दुर्घटनाग्रस्त कारभित्र च्यापिएको अवस्थामा तर होसमै फेला परेका थिए । उड्सको दुर्घटनाप्रति बारक ओवामा सहित विश्वका प्रसिद व्यक्तिहरुले दुःख व्यक्त गरेका छन् । एजेन्सी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend