logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • नगेन र मेलिनाको गीत ‘जती हिडे पनि’सावर्जनिक 

    नगेन र मेलिनाको गीत ‘जती हिडे पनि’सावर्जनिक 

    4.6K
    Shares

    काठमाडौं । नगेन माखिम र मेलिना राईको आवाजमा रहेको ‘जती हिडे पनि’ गीतको म्युजिक भिडियो सावर्जनिक भएको छ । ए वान स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतमा गीतकार डिपी खनालको शब्द, बिक्रम राईको संगीत तथा रिकेश गुरुङले संगीत संयोजन गरेका छन् ।

    एक लामो अनि असफल प्रेम कथालाई समावेश गरिएको यस गीतलाई निकुमार राईले छांयाकन गरेका हुन् । गीतमा अमिर  हाङ लिम्बु र सुजता राईको अभिनय रहेको छ ।

    यस म्युजिक भिडियोलाई नगेन माखिम र निर्माता सर्गम सुब्बाले निर्देश गरेका छन् । भिडियोलाई डुश म्युजिक नेपालकोअफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend