logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • स्वस्तिमाले साइन गरिन् साउथ चलचित्र ‘थिरिमाली’

    स्वस्तिमाले साइन गरिन् साउथ चलचित्र ‘थिरिमाली’

    5.4K
    Shares

    काठमाडौँ । नायिका स्वस्तिमा खड्काले साउथ चलचित्र ‘थिरिमाली’ साइन गरेकी छिन् । आज काठमाण्डौको  एक होटलमा नायिका खड्का र चलचित्र निर्माणपक्षविच कागजी संझौता भएको छ । स्वस्तिमाले यस फिल्मबाट धेरै कुरा सिक्न र करिअरलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।

    यस चलचित्रको छायांकन ७० प्रतिशत नेपाल र ३० प्रतिशत भारतमा हुने निर्माणपक्षले जनाएको छ । राजिव सेट्ठीले निर्देशन गर्ने यो चलचित्रलाई दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज् र नेपालको तर्फबाट अनन्या फिल्मस्ले निर्माण गर्नेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend