logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • माल्दिभ्समा मनाईन् प्रियंकाले ३४औँ जन्मदिन

    माल्दिभ्समा मनाईन् प्रियंकाले ३४औँ जन्मदिन

    3.4K
    Shares

    काठमाडौँ । नायिका प्रियंका कार्कीले शनिबार आफ्नो जन्मदिन मनाएकी हुन् । एकै डेटमा जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ परेका उनी सेलीब्रेसनका लागि अहिले उनका  पति नायक आयुष्मान देशराज जोशी सँग माल्दिभ्समा छिन् । माल्दिभ्समा प्रियंका र आयुष्मानले एक अर्कासँग प्रेम साट्दै जन्मदिन मनाएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

    यस्तै, प्रियंका र आयुष्मानले बिहे गरेको एक बर्ष पुरा भएको छ । गतबर्षको फागुण १६ गते उनीहरु बैबाहिक जीवनमा बाँधिएका थिए । प्रियंका र आयुष्मानको बिहे भएको एक महिना नवित्दै कोरोनाका कारण लकडाउन भएको थियो । यसैले पनि उनीहरुले हनिमुन मनाउन पाएका थिएनन्। प्रियंकाले आयुष्मानलाई जन्मदिन र एनिभर्सरीमा यति ठूलो खुशी दिएको भन्दै धन्यवाद दिएकी छिन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend