logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    ‘गेम अफ थ्रोन्स’ जोडि किट र रोज लेस्ली पहिलो पटक आमा बुबा बने  

    ‘गेम अफ थ्रोन्स’ जोडि किट र रोज लेस्ली पहिलो पटक आमा बुबा बने  

    4.5K
    Shares

    चर्चित अमेरिकी फेन्टासी ड्रामा ‘गेम अफ थ्रोन्स’ बाट चर्चामा आएका जोडी किट हारिंग्टन र रोज लेस्ली पहिलो पटक आमा बुबा बनेका छन् । लेस्लीले पहिलो सन्तानको रुपमा छोरालाई जन्म  दिएकी हुन् ।

    यस जोडिले मंगलबार आफ्ना बच्चासँग गोप्य रुपमा लन्डनमा फोटोसुट गराएका छन् । लेस्लीले निजी रूपमा उनीहरूको पहिलो बच्चालाई जन्म दिएको खबर ई न्यजले जनाएको छ । यस अवस्थामा  बच्चाको नाम र जन्म मिति भने उनीहरुले गोप्यनै राखेका छन्।

    ‘गेम अफ थ्रोन्स’ खेल्ने क्रममा यी दुई बिच माया झगिएको थियो ।यस सँगै सन् २०१८ मा विवाह गरेका थिए । उक्त सिरिजमा किट ‘जोन स्नो’ नाम बाट चर्चामा आएका थिए । एजेन्सी  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend