logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • शिक्षामन्त्रीको ठाडो आदेशमा बीएण्डसीलाई सम्बन्धन दिने केयूको निर्णयप्रति कांग्रेसको आपत्ति 

    शिक्षामन्त्रीको ठाडो आदेशमा बीएण्डसीलाई सम्बन्धन दिने केयूको निर्णयप्रति कांग्रेसको आपत्ति 

    2.6K
    Shares

    काठमाडौं । बिधि मिचेर शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ठाडो निर्देशनमा झापाको बीएण्डसी कलेजलाई एमबिबिएसको सम्बन्धन दिने काठमाडौं विश्वविद्यालय सभाको निर्णप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले सो निर्णयप्रति आपत्ती जनाएको हो ।

    ‘नेकपा सरकार आफैंले बनाएको ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरीत बारम्बार यस्ता हस्तक्षेप गर्नु खेदजनक र आपत्तिको कुरा हो’, विज्ञप्तिमा भनिएको छ । 

    प्रेस विज्ञप्ति -- १८ फागुन, २०७७.jpg

    यो पनि पढ्नुहोस्

    शिक्षामन्त्रीको ठाडो निर्देशनमा कानून मिचेर केयूले गर्यो बिएण्डसीलाई सम्बन्धन दिने निर्णय 

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend