logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • विप्लवसँग वार्ता गर्न सरकारद्वारा वार्ता टाेली गठन 

    विप्लवसँग वार्ता गर्न सरकारद्वारा वार्ता टाेली गठन 

    3.1K
    Shares

    काठमाडाैं । सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।

    सरकारले गृहमन्त्री संयोजक र विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहने गरि दुई सदस्यीय वार्ता टोली गठन गरेको हो ।

    वार्ता टोलीबारे सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका हुन् ।

    press 1.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend