२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

'उद्यमीमा ऊर्जा, अर्थतन्त्रमा आशा' प्यानल डिस्कसन

आइतवार , बैशाख २८, २०८२

काठमाडौं । ‘उद्यमीमा ऊर्जा, अर्थतन्त्रमा आशा’ भन्ने मूल नारासहित डिजिटल मिडिया अलायन्स नेपाल 'डिम्यान' ले आज प्यानल डिस्कसन कार्यक्रम गर्दैछ ।

बौद्धस्थित हायत रिजेन्सीमा जारी कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहेका छन् । कार्यक्रममा तीनवटा सत्रमा फरक–फरक विषयमा केन्द्रित प्यानल छलफल गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ