logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि हुने

    कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि हुने

    5.7K
    Shares

    काठमाडौं । कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने निर्णय गरेको हो ।

    परीक्षा जेठ २६ देखि असार ४ गतेसम्म हुने बार्डले जनाएकाे छ । कोराेना महामारीका कारण सरकारले यो वर्षको शैक्षिक सत्र दुई महिना पछाडि धकेलेर जेठ मसान्तसम्म र नयाँ शैक्षिक सत्र असारदेखि सुरु गर्ने निर्णय गरिसकेको छ ।

    यसअघि २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी जेठ १३ देखि २४ गते सम्मदेखि हुने बाेर्डले जनाइसकेकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend