logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

    एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

    5.4K
    Shares

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठमा हुने माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले बुधबार परीक्षा तालिका सार्वजनिक गरेको हो ।

    आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म एसईई सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । पहिलो दिन जेठ १३ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ ।

    त्यस्तै बोर्डले जेठ २६ देखि असार ४ सम्म कक्षा १२ को परीक्षा लिने निर्णय गरेको छ । कक्षा १२ को परीक्षा पनि बिहान ८ बजेदेखि ११ बजेसम्म नै सञ्चालन हुने बोर्डले जनाएको छ ।

    हेर्नुहोस् एसईई परीक्षा तालिका

    See exam.jpg

    कक्षा १२ को परीक्षा तालिका


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend