logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • यस्तो छ एमालेको नयाँ हेडक्वाटर (भिडियो सहित)

    यस्तो छ एमालेको नयाँ हेडक्वाटर (भिडियो सहित)

    4.4K
    Shares

    काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको नयाँ पार्टी कार्यालयको अनुगमन गरेका छन् । 

    बुधबार थापाथली हाइट पुगेर प्रधानमन्त्री ओलीले नयाँ पार्टी कार्यालयको निरीक्षण गरेका हुन् । 

    थापाथली हाइटस्थित सञ्जय अग्रवालको घरमा पार्टी कार्यालय सर्न लागेको हो। धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानको कार्यालयमा रहेको एमाले पार्टी कार्यालय थापाथली सर्न लागेको हो।

    हेर्नुहोस भिडियो रिपोर्ट 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend