Logo शुक्रवार, बैशाख १० गते २०७८
शुक्रवार, बैशाख १० गते २०७८
images

सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि

सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि

images
images
  • सुनाैलाे नेपाल
  • चैत्र २४, २०७७ मंगलवार ११:५२ बजे
  • 379
    SHARES
  • सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि

    काठमाडौं । मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ३०० रुपैयाँले बढेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार बढेर तोलामा ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । 

    यस्तै तेजाबी सुन तोलामा ८७ हजार ५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।  

    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images