Logo शुक्रवार, बैशाख १० गते २०७८
शुक्रवार, बैशाख १० गते २०७८
images
  • खेलकुद
  • च्याम्पियन्स लिग : लिभरपुलमाथि रियलको सानदार...

च्याम्पियन्स लिग : लिभरपुलमाथि रियलको सानदार जित

च्याम्पियन्स लिग : लिभरपुलमाथि रियलको सानदार जित

images
images
  • सुनाैलाे नेपाल
  • चैत्र २५, २०७७ बुधवार ११:०६ बजे
  • 478
    SHARES
  • च्याम्पियन्स लिग : लिभरपुलमाथि रियलको सानदार जित

    काठमाडौं।  च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड विजयी भएको छ। क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस प्रिमियर लिग क्लब लिभरपुललाई ३–१ ले पराजित गरेको हो ।

    घरेलु मैदानमा भिनिसियस जुनियरले दुई गोल गरेपछि रियलले लिभरपुलमाथि सहज जित हात पारेको हो । 

    भिनिसियसले खेलको २७औं र ६५औं मिनेटमा गोल गरे । यस्तै मार्को असेन्सिओले ३६औं मिनटमा गोल गरे ।

    लिभरपुलका मोहम्मद सालाहले ५१औं मिनेटमा एक गोल गरे ।

     

     

    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images