Logo शुक्रवार, बैशाख १० गते २०७८
शुक्रवार, बैशाख १० गते २०७८
images
  • समाचार
  • उकालो लाग्न थाल्यो कोरोनाको ग्राफ, पछिल्लो...

उकालो लाग्न थाल्यो कोरोनाको ग्राफ, पछिल्लो २४ घण्टामा ३३९ जना संक्रमित

उकालो लाग्न थाल्यो कोरोनाको ग्राफ, पछिल्लो २४ घण्टामा ३३९ जना संक्रमित

images
images
  • सुनाैलाे नेपाल
  • चैत्र २५, २०७७ बुधवार १६:४५ बजे
  • 706
    SHARES
  • उकालो लाग्न थाल्यो कोरोनाको ग्राफ, पछिल्लो २४ घण्टामा ३३९ जना संक्रमित

    काठमाडौं।  पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको छ भने एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

    नयाँ संक्रमितमध्ये धेरै काठमाडौँ उपत्यकाका रहेका छन् । पछिल्लो २४ घण्टामा भक्तपुरमा ५, ललितपुरमा २६, काठमाडौँमा १३२ गरी जम्मा १६३ जना संक्रमिण थपिएका छन् ।

     

    images
    images
  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # कोरोना भाइरस

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images