Logo शुक्रवार, बैशाख १० गते २०७८
शुक्रवार, बैशाख १० गते २०७८
images
  • मनोरञ्जन
  • रहेनन् फिल्म ‘ह्यारी पोटर’ का अभिनेता...

रहेनन् फिल्म ‘ह्यारी पोटर’ का अभिनेता पल रिटर

रहेनन् फिल्म ‘ह्यारी पोटर’ का अभिनेता पल रिटर

images
images
  • सुनाैलाे नेपाल
  • चैत्र २६, २०७७ बिहिवार १०:४८ बजे
  • 619
    SHARES
  • रहेनन् फिल्म ‘ह्यारी पोटर’ का अभिनेता पल रिटर

    चर्चित फिल्म ह्यारी पोटरका अभिनेता पल रिटरको निधन भएको छ ।  लामो समय देखी ब्रेन ट्युमरबाट ग्रसित उनको ५४ बर्षको उमेरमा निधन भएको हो । उनको निधन घरमै भएको पारिवारिक स्रोतले जनाएको छ ।

    धेरै सुपरहिट फिल्ममा अभिन्य गरेका उनलाई ब्रिटिश सिटकोम ‘फ्राइडे नाइट डिनर’का कारणले समेत चिन्ने गरिन्छ । रिटरको निधनप्रति फिल्म स्टार तथा फ्यानले शोक ब्यक्त गरेका छन् । रिटरले ह्यारी पोटरमा निर्बाह गरेको भूमिकालाई दर्शकले निकै मनपराएका थिए । 

     

     

    images
    images
  • सम्बन्धित विषय:

  • # पल रिटर
  • # ह्यारी पोटर

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images