logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • रहेनन् फिल्म ‘ह्यारी पोटर’ का अभिनेता पल रिटर

    रहेनन् फिल्म ‘ह्यारी पोटर’ का अभिनेता पल रिटर

    3.2K
    Shares

    चर्चित फिल्म ह्यारी पोटरका अभिनेता पल रिटरको निधन भएको छ ।  लामो समय देखी ब्रेन ट्युमरबाट ग्रसित उनको ५४ बर्षको उमेरमा निधन भएको हो । उनको निधन घरमै भएको पारिवारिक स्रोतले जनाएको छ ।

    धेरै सुपरहिट फिल्ममा अभिन्य गरेका उनलाई ब्रिटिश सिटकोम ‘फ्राइडे नाइट डिनर’का कारणले समेत चिन्ने गरिन्छ । रिटरको निधनप्रति फिल्म स्टार तथा फ्यानले शोक ब्यक्त गरेका छन् । रिटरले ह्यारी पोटरमा निर्बाह गरेको भूमिकालाई दर्शकले निकै मनपराएका थिए । 

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend