logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • कोरोना संक्रमण बढेसँगै भारतमाथि न्युजिल्यान्डले लगायो प्रतिबन्ध

    कोरोना संक्रमण बढेसँगै भारतमाथि न्युजिल्यान्डले लगायो प्रतिबन्ध

    3.9K
    Shares

    नयाँ दिल्ली । न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डनले भारतीय यात्रुलाई न्युजिल्यान्ड प्रस्थान गर्न अस्थायी रोक लगाएकी छन् । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र बढेपछि  न्युजिल्यान्डले भारतमाथि प्रतिबन्ध लगाएको हो । 

    न्युजिल्यान्डमा कोरोना भाइरसको २३ नयाँ संक्रमित भेटिएका थिए, जसमध्ये १७ संक्रमित भारतका भएको थियो । प्रधानमन्त्री अर्डनले भारतबाट जाने आफ्ना नागरिकलाई पनि अस्थायी रोक लगाएकी छन् । अर्डनका अनुसार ११ देखि २८ अप्रिलसम्म त्यहाँ प्रतिबन्ध लागू हुने बताइएको छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend