Logo शुक्रवार, बैशाख १० गते २०७८
शुक्रवार, बैशाख १० गते २०७८
images
  • मनोरञ्जन
  • फोर्ब्सको अर्बपति सूचीमा किम कार्दशीयन वेस्टको...

फोर्ब्सको अर्बपति सूचीमा किम कार्दशीयन वेस्टको नाम दर्ता

फोर्ब्सको अर्बपति सूचीमा किम कार्दशीयन वेस्टको नाम दर्ता

images
images
  • सुनाैलाे नेपाल
  • चैत्र २६, २०७७ बिहिवार ११:४१ बजे
  • 376
    SHARES
  • फोर्ब्सको अर्बपति सूचीमा किम कार्दशीयन वेस्टको नाम दर्ता

    चर्चित टेलिभिजन स्टार किम कार्दाशियन वेस्ट फोर्ब्सको अर्बपति सूचीमा पर्न सफल भएकी छिन् । उनी आधिकारिक रुपले पहिलो पटक अरबपति बनेको फोर्ब्सले जनाएको छ ।

    फोर्ब्सले आफ्नो ४५ औं वार्षिक  विश्वको अरबपति सूची मंगलबार जारी गरेको थियो । किम केकेडब्ल्यू ब्यूटी, स्किम्स जस्ता सौन्दर्य व्यावसायका सञ्‍चालक हुन् ।

    फोर्ब्सले धानाढ्यहरूको सार्वजनिक गरेको सूची अनुसार किम २६७४ स्थानमा छिन् । उनको वार्षिक सम्पत्ति १ अर्ब अमेरिकी डलर रहेको जनाइएको छ ।

    images
    images
  • सम्बन्धित विषय:

  • # किम कार्दशीयन
  • # अर्बपति

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images