logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • फोर्ब्सको अर्बपति सूचीमा किम कार्दशीयन वेस्टको नाम दर्ता

    फोर्ब्सको अर्बपति सूचीमा किम कार्दशीयन वेस्टको नाम दर्ता

    4.3K
    Shares

    चर्चित टेलिभिजन स्टार किम कार्दाशियन वेस्ट फोर्ब्सको अर्बपति सूचीमा पर्न सफल भएकी छिन् । उनी आधिकारिक रुपले पहिलो पटक अरबपति बनेको फोर्ब्सले जनाएको छ ।

    फोर्ब्सले आफ्नो ४५ औं वार्षिक  विश्वको अरबपति सूची मंगलबार जारी गरेको थियो । किम केकेडब्ल्यू ब्यूटी, स्किम्स जस्ता सौन्दर्य व्यावसायका सञ्‍चालक हुन् ।

    फोर्ब्सले धानाढ्यहरूको सार्वजनिक गरेको सूची अनुसार किम २६७४ स्थानमा छिन् । उनको वार्षिक सम्पत्ति १ अर्ब अमेरिकी डलर रहेको जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend