logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • आमा बन्दै हल्जी,सावर्जनिक गरिन् बेबी बम्पको तस्विर

    आमा बन्दै हल्जी,सावर्जनिक गरिन् बेबी बम्पको तस्विर

    4.1K
    Shares

    अमेरीकि गायिका हल्जी आमा बन्न लागेकी छिन । २६ वर्षिय यी गायिकाले बास्केटबल बोकेको तस्विर ईन्स्टाग्राममा पोष्ट गर्दे आमा बन्न लागेको संकेत दिएकी छिन् ।

    हल्जीले तस्विरमा ब्रा र टाई डाई पाजामा लगाएकी छिन्। उक्त तस्विरमा उनले ‘ यी स्थान फरक फरक खेलहरु दिन प्रति दिन कडा हुँदै गइरहेका छन् ।’ क्याप्शन लेखेकी छिन् ।

    हल्जीको यस तस्विरको कमेन्ट सेक्सनमा उनका फ्यानको शुभकामनाहरूले भरिएको छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend