logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • कोरोनाका कारण ‘महाभारत’ का इन्द्रको मृत्यु

    कोरोनाका कारण ‘महाभारत’ का इन्द्रको मृत्यु

    5.8K
    Shares

    ‘महाभारत’ मा इन्द्र देवको भूमिका निभाएका अभिनेता सतिश कौलको निधन भएको छ । उनको ७४ वर्षका उमेरमा कोरोनाका कारण मृत्यु भएको हो ।  

    सामान्य ज्वरो आएका उनको स्वास्थय स्थिति खराब बनेपछि केयर टेकरले उनलाई अस्पताल भर्ना गराएका थिए । उनको कोभिड परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको  पारिवारिक स्रोतले बताएका छन्  । 

    सतिशले  महाभारत, विक्रम और बेतालका साथै ठूलो पर्दामा प्यार तो होना ही था र आन्टी नम्बर वानजस्ता फिल्ममा काम गरेका थिए । उनले ३०० भन्दा बढि पञ्जाबी  फिल्ममा अभिन्य गरेका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend