logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    गायक उदेशले ल्याए नयाँ गीत ‘मलाई तिमी मन पर्यो’ को भिडियो

    गायक उदेशले ल्याए नयाँ गीत ‘मलाई तिमी मन पर्यो’ को भिडियो

    3.1K
    Shares

    काठमाडौँ । नेपाली संगीत क्षेत्रका चर्चित गायक उदेश श्रेष्ठको नयाँ गीत ‘तिमी मलाई मन पर्यो’ को म्युजिक भिडियो सावर्जनिक भएको छ । यस गीतको शब्द निमार्ण गायक आफनै र अर्जुन पास्वानको रहेको छ ।

    माया प्रेममा आधारित  गीतको संगीत गायक श्रेष्ठ आफैले भरेका छन्। गीतलाई निश्चल भण्डारीले  रेकर्ड गनुका साथैँ  मिक्सिङ­, मास्टरिङ र एरेन्ज संजल भण्डारीले गरेका छन् ।

    चेवाङ लामाको डिरेक्सन रहेको यस गीतमा गायक श्रेष्ठ साथैँ प्रिया लिम्बु, संजल भण्डारी, हिना थापा मगर,अनिल कटुवाल र मनिषा लिम्बुको नित्य देख्न सकिन्छ ।  गीतलाई उदेश श्रेष्ठको युट्युब च्यानलबाट रिलिज गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend