logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • दीपिका पादुकोणले दिइन् ‘ममी‘बाट राजीनामा 

    दीपिका पादुकोणले दिइन् ‘ममी‘बाट राजीनामा 

    4.2K
    Shares

    दीपिका पादुकोण मुम्बई एकेडेमी अफ द मूभिंङ इमेज ‘ममी’ को अध्यक्ष पदबाट राजीनामा दिएकी छिन्  । दीपिकाले उनको इन्स्टाग्राम स्टोरी मार्फत सो कुराको जानकारी दिएकी हुन् । ममीको बोर्डमा रहेर अध्यक्षको रूपमा सेवा गर्न पाउनु उनको लागि निकै सम्मान र ठूलो जिम्मेवारीको अनुभव भएको उनले बताएकी छिन् । 

    दीपिकाले आफनो कामको व्यस्तताले गर्दा ममीलाई चाहिने जति समय दिन नसकेको कारण  उनी अध्यक्ष पदबाट अलगिन लागेको  उलेख गरेकी छिन्। उनी अहिले कलाकार शाहरुख खान र जोन अब्राहमसँगै पठानमा काम गरिरहेका छिन्। दीपिकाले २०१९ मा किरण रावबाट मामिको अध्यक्षको पदभार लिएकी थिइन्। 

    दीपिका  यस बर्ष फिल्म कविर खानमा देखीने छिन् । यस फिल्ममा उनका पति रणवीर सिंहले क्रिकेटर कपिल देवको भूमिका निभाएका छन् भने कपिल देवकी पत्नी रोमीको रूपमा दीपिका स्वयम छिन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend