logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • चर्चामा अभिनेत्री प्रिंयकाको पहिरन

    चर्चामा अभिनेत्री प्रिंयकाको पहिरन

    3.1K
    Shares

    ७४ औं ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन अवार्ड लन्डनमा आइतबार आयोजना भएको थियो । लन्डनको रोयल अल्बर्ट हलमा आयोजित २०२१ बाफटा अवार्डमा अभिनेत्री  प्रियंका चोपडा र उनका पति निक जोनस सहभागी भएका छन् ।

    उक्त अवार्डको रेड कार्पेटमा निकसँग देखिएकी प्रियंकाले लगाएको पहिरनको चर्चा अहिले सामाजिक संजालमा निकै चुलिएको छ । रातो कलको ज्याकेट लगाएकी प्रियंका निकै फेसनेबल र हट देखिएकी थिइन्। उनको यो लुक्सलाई लिएर फ्यानले तारिफ गरिरहेका छन् । 

    केहि समय देखि प्रिंयका लन्डनमा बस्दै आएकी  छिन् । उनी अहिले रुसो ब्रदर्सले निर्देशन गरेको वेव सिरिज  ‘सिटाडेल’को छायांकनमा व्यस्त छिन् । 

    Capture.JPG

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend