logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  •  बादल गृहमन्त्रीमा पुन:नियुक्त 

     बादल गृहमन्त्रीमा पुन:नियुक्त 

    3.6K
    Shares

    काठमाडौं।  माओवादी केन्द्रबाट निष्कासित भइ सांसद र मन्त्रीबाट पदमुक्त भएका रामबहादुर थापा बादल पुन: नियुक्त भएका छन् । 

    प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बादललाई गृहमन्त्रीमा पुन: नियुक्त गरेकी हुन् ।  

    प्रधानमन्त्री ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनस्नियुक्तिका लागि सिफारिस गरेका हुन् । बादललाई आजै साँझ ५ बजे सपथ गराउने तयारी भइरहेको छ । 

    bigyapti.jpg

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend