logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • बैंक तथा वित्तीय संस्थाकाे सेवा सकेसम्म विद्युतीय माध्यमबाट गराउन राष्ट्र बैंककाे निर्देशन 

    बैंक तथा वित्तीय संस्थाकाे सेवा सकेसम्म विद्युतीय माध्यमबाट गराउन राष्ट्र बैंककाे निर्देशन 

    3.5K
    Shares

    काठमाडाैं । कोरोना संक्रमणको जोखिम बढेको भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाकाे सेवा सकेसम्म विद्युतीय माध्यमबाट गर्न/गराउन निर्देशन दिएको छ ।

    बैंकले सोमवार ९ बुँदे सूचना जारी गर्दै सेवाग्राहीको भिडभाड नहुने र भौतिक दुरी कायम हुने गरी व्यवस्था मिलाई भौतिक आवत–जावत सकेसम्म कम हुने गरी विद्युतीय माध्यमबाट गर्न र गराउन प्रोत्साहन गर्न निर्देशन दिएकाे हाे ।

    त्यसैगरी बैठक, गोष्ठी, सेमिनार, तालिम, जस्ता कार्य सकेसम्म भर्चुअलमाध्यमबाट गराउन पनि निर्देशनमा उल्लेख छ ।

    bank 1.jpeg

    Bank 2.jpeg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend