२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

तस्बिरमा हेर्नुहोस् अर्थ समितिको बैठक

सोमवार , भाद्र २, २०८२

काठमाडौं । संघीय संसद्अन्तर्गत अर्थ समितिको बैठक सिंहदरबारमा जारी छ । समितिको बैठक सोमबार बिहान ११ बजे सुरु भएको हो ।

बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि दफावार छलफल हुने कार्यसूची छ ।

साथै बैठकमा विविध विषयमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

तस्बिरमा हेर्नुहोस् अर्थ समितिको बैठक :

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ