logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • १३ सयले बढ्याे सुनकाे मूल्य 

    १३ सयले बढ्याे सुनकाे मूल्य 

    5K
    Shares

    काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । मंगलबार ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार तोलामा अधिकतम १ हजार ३०० रुपैयाँले बढेकाे हाे । 

    बुधबार छापावाला सुनकाे मूल्य ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । तेजाबी सुन ९१ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे छ । 

    चाँदीको मूल्य पनि बुधबार प्रति तोला १० रुपैयाँले बढेकाे छ । महासंघका अनुसार मंगलबार प्रति तोला एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी मूल्य बुधबार १० रुपैयाँले बढेर प्रति तोला एक हजार ३१० रुपैयाँ कायम भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend