logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • आइपिएल : दिल्लीद्वारा मुम्बई पराजित 

    आइपिएल : दिल्लीद्वारा मुम्बई पराजित 

    5.8K
    Shares

    काठमाडौं।  इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ। मंगलबार भएको खेलमा दिल्लीले मुम्बई इन्डियन्सलाई  पराजित गरेको हो । 

    मुम्बईले प्रस्तुत गरेको १३८ रनको लक्ष्य दिल्लीले पाँच बल बाँकी रहँदै ६ विकेटको जित निकालेको हो । 

    दिल्लीका लागि शिखर धवनले सर्वाधिक ४५ र स्टिभ स्मिथले ३३ रनको योगदान गरे। मुम्बईका लागि जयन्त यादव, जसपित बुमराह, राहुल चहर र किरन पोलार्डले एकरएक विकेट लिए । 

    यसअघि टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । क्याप्टेन रोहित शर्माले ४४ रनको योगदान गरेका थिए। 

    दिल्लीका लागि अमित मिश्राले ४ विकेट लिए । यस्तै अवेश खानले २ तथा मर्कोस स्टोइनिस, कसिगो रबाडा र ललित यादवले एकरएक विकेट लिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend