logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • मलेसिया र नेदरल्यान्ड्सबीचको खेल स्थगित

    मलेसिया र नेदरल्यान्ड्सबीचको खेल स्थगित

    4.8K
    Shares

    काठमाडौं।  मलेसिया र नेदरल्यान्ड्सबीचको खेल स्थगित भएको छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेल वर्षाका कारण स्थगित भएको हो। 

    टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले ३ विकेट गुमाउँदै ६८ रन बनाएको थियो। पानी पर्न थालेपछि यत्तिकैमा खेल स्थगित भएको हो। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend