logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकियो

    नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकियो

    4.6K
    Shares

    काठमाडौं।  त्रिकोणात्मक टी २० सिरिजमा नेदरल्याण्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएको छ।  

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेल वर्षाका कारण १० ओभरमा झारिएको थियो। 

    टस हारेर ब्याटिंग रोजेको नेदरल्याण्ड्सले १३ ओभरमा ४ विकेट क्षतीमा १०७ रन बनाएको थियो तर बर्षाका कारण त्यसलाई घटाएर १० ओभरमा झारिएको थियो। जसअनुसार मलेसियाले ९२ रनको लक्ष्य पाएको थियो। 

    उक्त लक्ष्य पछ्याउने क्रममा मलेसियाले पनि ९१ रन मात्र बनाउन सक्यो र खेल बराबरीमा सकियो। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend