logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • सुनचाँदीकाे मूल्यमा वृद्धि, कतिमा भइरहेकाे छ काराेबार ? 

    सुनचाँदीकाे मूल्यमा वृद्धि, कतिमा भइरहेकाे छ काराेबार ? 

    4.7K
    Shares

    काठमाडौं । बिहीबार सुनकाे मूल्यमा सामान्य वृद्धि भएकाे छ । बुधबार प्रति तोला ९२ हजार रुपैयाँले कारोबार भएको सुनको मूल्यमा बिहिबार थप २०० रुपैयाँ वृद्धि भएको हाे । 

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापा वाला सुन प्रति तोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । 

    चाँदीको मूल्य पनि बढेकाे छ । चाँदीकाे मूल्य थप २५ रुपैयाँले वृद्धि भएकाे हाे । बिहिबार चाँदी प्रति तोला एक हजार ३३५ रुपैंयामा कारोबार भइरहेकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend